सिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक

सिड्नी/ सिड्नीको ग्रान्भिलमा कारले ठक्कर दिदा एक नेपाली विद्यार्थी युवती गम्भिर घाइते हुनुभएको छ । टाउकोमा गहिरो चोट लागेको घाइतेको वेष्टमिड अस्पतालमा उपचार भइरहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । मंगलबार बिहान ५ बजेतिर सडक पार गर्ने क्रममा तिब्र गतिमा आइरहेको कारले २१ वर्षिय सुष्मिता लामालाई ठक्कर दिएको हो । घटनास्थल पुगेको पारामेडिक्सले केही … Continue reading सिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक