
भोटेकोशी बाढी: पुनःस्थापनाका लागि ९५ अर्ब ४२ करोड आवश्यक
भोटेकोशी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भत्किएका संरचना हटाउन मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। यो सामान्य सफाइको खर्च होइन। बाढीले भत्काएका घर तथा भवनका भग्नावशेष हटाउनेदेखि नदीलाई फेरि व्यवस्थित बनाउने, जोखिममा परेका बस्ती जोगाउने र प्रभावित मानिसलाई पुनःस्थापना गर्नेसम्मको खर्च जोडिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय […]











































