
फ्रान्समा १४३ वर्ष पुरानो टाउन हलमा आगजनी
फ्रान्समा बढ्दो महँगी र सार्वजनिक शिक्षाको कमजोर अवस्थाविरुद्ध भइरहेका प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शनका क्रममा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। गृहमन्त्रीका अनुसार देशभर ५ लाख ५० हजारभन्दा बढी मानिस […]







































