NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते नेपाल फर्किनेछ।

नेपालट्युब

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते नेपाल फर्किनेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार