NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी रत्रिए विरोधमा

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेपछि उनीहरू विरोधमा उत्रिएका छन्। होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जनाले थाल बजाएर र प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्। प्रशासनले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिए पनि उनीहरूले स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राखेका छन्।

Nepaltube Australia

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेपछि उनीहरू विरोधमा उत्रिएका छन्।

होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जनाले थाल बजाएर र प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्।

प्रशासनले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिए पनि उनीहरूले स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राखेका छन्।

 

 

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार