NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

शंकर धरेलले भने- चुनावी सर्वेक्षणको नतिजा जस्तोसुकै भए पनि अन्तिम क्षणसम्म खटिन्छौं

अस्ट्रेलियाको भिक्टोरिया राज्यको नर्दर्न मेट्रो क्षेत्रका लिबरल पार्टीका उम्मेदवार शंकर धरेलले चुनावी सर्वेक्षणको नतिजा जस्तोसुकै भए पनि अन्तिम क्षणसम्म चुनावी अभियानलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत भिक्टोरियालाई नयाँ सुरुवात दिलाउन निरन्तर मेहनत गर्ने बताउनु भएको हो।

Nepaltube Australia

अस्ट्रेलियाको भिक्टोरिया राज्यको नर्दर्न मेट्रो क्षेत्रका लिबरल पार्टीका उम्मेदवार शंकर धरेलले चुनावी सर्वेक्षणको नतिजा जस्तोसुकै भए पनि अन्तिम क्षणसम्म चुनावी अभियानलाई निरन्तरता दिने बताउनु भएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत भिक्टोरियालाई नयाँ सुरुवात दिलाउन निरन्तर मेहनत गर्ने बताउनु भएको हो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार