अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन मेलबर्न पुग्यो अमेरिकी टोली
अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप २०२६ मा सहभागी हुन अमेरिकाबाट थप दुई टोली मेलबर्न पुगेका छन्। नोभेम्बर २८ र २९ मा हुने प्रतियोगिताका लागि आएका अमेरिकी खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई आयोजकले स्वागत गरेको छ। प्रतियोगितामार्फत खेलकुदका साथै अन्तर्राष्ट्रिय मित्रता, एकता र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप २०२६ मा सहभागी हुन अमेरिकाबाट थप दुई टोली मेलबर्न पुगेका छन्।
नोभेम्बर २८ र २९ मा हुने प्रतियोगिताका लागि आएका अमेरिकी खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई आयोजकले स्वागत गरेको छ।
प्रतियोगितामार्फत खेलकुदका साथै अन्तर्राष्ट्रिय मित्रता, एकता र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…

