
अस्ट्रेलियामा सांसदलाई गाडीले दियो दुई पटक ठक्कर, चालक पक्राउ
अस्ट्रेलियामा सांसद हेलन हेन्सलाई गाडीले दुई पटक ठक्कर दिएको छ। गम्भीर घाइते सांसदको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ। अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वाङ्गाराटामा सोमबार दिउँसो आफ्नै निर्वाचन क्षेत्रको कार्यालयबाहिर रहनु भएकी ६५ वर्षीया सांसद हेन्सलाई गाडीले ठक्कर दिएको थियो। गृहमन्त्री टोनी बर्कले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै चालकले […]







































