आर्यघाटमा लाश माथी यसरी हुन्छ राजनीति Strike in Pashupatinath 2071 push 30
घाट, मानिसको जिवनको अन्तिम बिन्दु हो । मानिसले मरेपछि, आफ्नो मृत शरिरको स्वच्छ तरिकाले अन्तिम संस्कार होस् भन्ने चाहान राखेको हुन्छ । तर, हिन्दु धर्ममा निकै पवित्र मानिएको पशुपति आर्यघाटमा त्यहि लाशमाथी पनि राजनीति हुन्छ । समाचार सामाग्री हेरेपछि, तपाईको विचार कमेन्टमा लेख्नुहोला ।
source
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया