Techie IT
Tue, October 19, 2021  |   मङ्लबार, कार्तिक २, २०७८
गृहपृष्ठ » Breaking News » हङकङ प्रशासनबाट नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध, कारण यस्तो

हङकङ प्रशासनबाट नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध, कारण यस्तो


511 Views

काठमाडौं । हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको छ । काठमाडौँबाट हङकङ उडेको जहाजमा ९ जना कोरोना संक्रमित पाइएपछि हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अबको दुई साता अर्थात नोभेम्वर ४ सम्म हङकङ उडान गर्न पाउने छैनन् । यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनको प्रतिबन्ध लगाएको थियो । जतिबेला ६ जना यात्रुमा कोरोना भाइरस देखिएको थियो ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-