
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको निर्णय बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनेगरि फैशला सुनाएको हो । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
यस्तो छ फैसलाको पूर्णपाठः