Techie IT
Tue, September 21, 2021  |   मङ्लबार, अशोज ५, २०७८

Grow your business

गृहपृष्ठ » Breaking News » संसद विघटनको निर्णय बदर गर्ने फैसला (पूर्णपाठसहित)

संसद विघटनको निर्णय बदर गर्ने फैसला (पूर्णपाठसहित)


172 Views

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको निर्णय बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनेगरि फैशला सुनाएको हो । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
यस्तो छ फैसलाको पूर्णपाठः

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-