Techie IT
Sat, September 25, 2021  |   शनिबार, अशोज ९, २०७८

Grow your business

गृहपृष्ठ » Breaking News » अभिनेता एवं निर्देशक पौडेल अस्पताल भर्ना, यी हुन कोरोना संक्रमित कलाकार

अभिनेता एवं निर्देशक पौडेल अस्पताल भर्ना, यी हुन कोरोना संक्रमित कलाकार


283 Views

काठमाडौं । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनी काठमाडौंको नैकापस्थित एपीएफ अस्पतालमा भर्ना हुनुभएको छ । अहिले अभिनेता पौडेललाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

अहिलेसम्म मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई कोरोना संक्रमण भएको छ । केही कलाकार होम आइसोलेसनमा छन भने मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन लगायतको अक्सिजन सपोर्टमा उपचार भैरहेको छ । संक्रमित भएपनि केकी अधिकारी र प्रकाश सपुतले भने कोरोना जितेका छन् ।

क्याटेगोरी : Breaking News, Entertainment, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-