Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसातामा २१ उडान हुनेगरि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचिसहित)

सातामा २१ उडान हुनेगरि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचिसहित)


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरेको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिए अनुसार नै तालिका सार्वजनिक गरिएको जानइएको छ । उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेगरि तालिका बनाइएको छ ।

अन्तराष्ट्रिय उडानको एक महिने तालिका :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ