Techie IT
Sun, October 24, 2021  |   आइतवार, कार्तिक ७, २०७८
गृहपृष्ठ » Breaking News » सातामा २१ उडान हुनेगरि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचिसहित)

सातामा २१ उडान हुनेगरि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचिसहित)


173 Views

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरेको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिए अनुसार नै तालिका सार्वजनिक गरिएको जानइएको छ । उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेगरि तालिका बनाइएको छ ।

अन्तराष्ट्रिय उडानको एक महिने तालिका :

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-