Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकार गठनको ८९ दिनपछि देउवा सरकारले पायो पूर्णता (विवरणसहित)

सरकार गठनको ८९ दिनपछि देउवा सरकारले पायो पूर्णता (विवरणसहित)


काठमाडौं । सरकार गठनको ८९ दिनपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पुर्णता दिनुभएको छ । शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले सरकारलाई पूर्णता दिनुभएको हो ।

शुक्रबार साँझ नै नवनियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लगत्तै सबै मन्त्री र राज्यमन्त्रीले सिंहदरबार पुगेर पदभार ग्रहण समेत गरेका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकरी दिएको छ । देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेपछि मन्त्रिमण्डल विस्तार भएको यो चौथो पटक हो ।

यस्तो छ देउवा मन्त्रिमण्डको नामावली र जिम्मेवारी :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ