Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको निर्वाचन अपडेट : रवी, लिङदेन, ओली, प्रचण्ड र शेरबहादुरसँगै अरु को-को पुग्दैछन संसदमा ?

नेपालको निर्वाचन अपडेट : रवी, लिङदेन, ओली, प्रचण्ड र शेरबहादुरसँगै अरु को-को पुग्दैछन संसदमा ?


काठमाडौं । प्रतिनिधि सभा प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १२२ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४२, एमाले ३१, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

राप्रपाले ५ र जनता समाजवादी पार्टी जसपाले ३ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ३ स्थान जितेको छ । नागरिक उन्मुक्ति पार्टी दुई ठाउँमा विजयी हुँदा जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक÷एक ठाउँमा जित हासिल गरेका छन् ।

यी हुन अहिलेसम्मका विजयी 

नेपाली कांग्रेस
गुल्मी १–चन्द्रकान्त भण्डारी
कैलाली ५–डिल्लीराज पन्त
मोरङ ६–डा शेखर कोइराला
सिन्धुुपाल्चोक २–मोहन बस्नेत
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १–विनोद चौधरी
बर्दिया १– संजयकुमार गौतम
दाङ ३ –दिपक गिरी
सुर्खेत १– पूर्ण बहादुर खड्का
नवलपरासी बर्दघाट शुस्ता पूर्व २ –विष्णुकुमार कार्की
सप्तरी ३ – दिनेशकुमार यादव
धादिङ २ – रामनाथ अधिकारी
रौतहट–४ देवप्रसाद तिमलसेना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोर सिंह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाइ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेल्धुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

एमाले
काभ्रे २–गोकुल बाँस्कोटा
कास्की १–मनबहादुर गुरुङ
धनुषा ३– जुलीकमारी महतो (महासेठ)
कञ्चनपुर १– तारा लामा तामाङ्ग
पाँचथर–वसन्तकुमार नेम्वाङ्ग
बारा ३–ज्वालाकुमारी साह
सर्लाही १–हरि उप्रेती
बारा १– अच्युतप्रसाद मैनाली
कास्की ३–दामोदर पौडेल ‘बैरागी’
कपिलवस्तु –१ बलराम अधिकारी
बैतडी–दामोदर भण्डारी
बाँके १–सुर्यप्रसाद ढकाल
सिरहा १– राम शंकर यादव
धनकुटा – राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बू
सोलुखुम्बु १– मानवीर राई विजयी
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५ – केपी शर्मा ओली,
ताप्लेजुङ – योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र
रुकुम पश्चिम–जनार्दन शर्मा
भोजपुर–सुदन किराँती
मोरङ ४– अमनलाल मोदी
खोटाङ –रामकुमार राई
दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट–शक्ति बस्नेत
बाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुम पूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

एकीकृत समाजवादी
दाङ १–मेटमणि चौधरी
डोल्पा – धनबहादुर बुढा
धादिङ  १– राजेन्द्र पाण्डे
रौतहट १–माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी
चितवन १– हरि ढकाल
चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोबिता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ ध्रुवबहादुर प्रधान
झापा ३ –राजेन्द्र लिङ्देन विजयी
मकवानपुर १–दीपकबहादुर सिंह
बाँके २ – धवल शम्शेर राणा
जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

जनता समाजवादी पार्टी
सिरहा ४– वीरेन्द्रप्रसाद महतो
सप्तरी १–नवलकिशोर शाह सुडी
पर्सा २ – प्रदीप यादव

लोसपा
महोत्तरी– २ मा शरतसिंह भण्डारी
सर्लाही १ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

नागरिक उन्मुक्ति पार्टी
कैलाली १– रञ्जिता चौधरी
कैलाली ३ – गंगाराम चौधरी

जनमोर्चा
बाग्लुङ १ –चित्रबहादुर केसी

जनमत पार्टी
सप्तरी २– सिके राउत

नेमकिपा
भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र
रौतहट २–किरण कुमार साह
सर्लाही ४– अमरेशुकमार सिंह
रौतहट –३ प्रभु शाह
मोरङ – ५ मा योगेन्द्र मण्डल
बर्दिया–२ लालवीर चौधरी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ