Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजबरजस्ती करणी मुद्दामा नायक पलले पाए सफाई, तर तत्काल हुने छैनन जेलमुक्त

जबरजस्ती करणी मुद्दामा नायक पलले पाए सफाई, तर तत्काल हुने छैनन जेलमुक्त


काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसलाका क्रममा तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई सफाई दिएपनि तत्काल जेलमुक्त हुन भने पाउने छैनन ।

नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र साह जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् । पललाई तनहुँ जिल्ला अदालतले सफाई दिएपनि थुनामुक्त हुन नपाएपछि समर्थकहरु खिन्न बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ