Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआगामी चार दिन नेपालमा बाढी पहिरोको उच्च जोखिम

आगामी चार दिन नेपालमा बाढी पहिरोको उच्च जोखिम


काठमाडौं– आगामी चार दिन मुलुकका विभिन्न चार वटा प्रदेशमा यस वर्षको भिषण वर्षा हुने भएको छ । सक्रिय भएपछिको अहिलेसम्म कै बढी पानी पर्ने भएकाले सरकारले आवश्यक पूर्वतयारी थालेको छ । गृह मन्त्रालयले ग्रामिण र तराई भेगका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठ बताइन् । ‘आजदेखि यो वर्षकै भारी बर्षा हुनेछ,’ उनले भनिन्, ‘आफ्नो ठाउँमा आ–आफै सचेत र सुरक्षित बसौं ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ