Techie IT
Friday January 15, 2021  |   शुक्रबार, माघ २, २०७७
गृहपृष्ठ » Nepal » नवनियुक्त आईजीपी थापाक्षेत्रीले लगाए दर्ज्यानी चिन्ह (फोटोमा हेर्नुहोस्)

नवनियुक्त आईजीपी थापाक्षेत्रीले लगाए दर्ज्यानी चिन्ह (फोटोमा हेर्नुहोस्)


217 Views

काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । मंगलबार मन्त्रिपरिषदले उनलाई आईजीपीमा बढुवा गरेको थियो। थापा नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक हुन्। उनले २२ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन् । आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे कार्यकाल सकिएपछि अनिवार्य अवकाश पाएका छन् । उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्दाका केही झलकहरु फोटोमा हेरौं ।

क्याटेगोरी : Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-