Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनवनियुक्त आईजीपी थापाक्षेत्रीले लगाए दर्ज्यानी चिन्ह (फोटोमा हेर्नुहोस्)

नवनियुक्त आईजीपी थापाक्षेत्रीले लगाए दर्ज्यानी चिन्ह (फोटोमा हेर्नुहोस्)


काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । मंगलबार मन्त्रिपरिषदले उनलाई आईजीपीमा बढुवा गरेको थियो। थापा नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक हुन्। उनले २२ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन् । आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे कार्यकाल सकिएपछि अनिवार्य अवकाश पाएका छन् । उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्दाका केही झलकहरु फोटोमा हेरौं ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ