Techie IT
Fri, October 22, 2021  |   शुक्रबार, कार्तिक ५, २०७८
गृहपृष्ठ » Nepal » अख्तियारको कर्मचारी बनेर ठगी गर्ने पक्राउ

अख्तियारको कर्मचारी बनेर ठगी गर्ने पक्राउ


318 Views

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका एक व्यक्ति पक्राउ परेका छन् । अर्जुन थापा क्षेत्री नाम गरेका व्यक्ति पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । उनीबाहेक अन्य दुईजना पनि पक्राउ परेका छन् ।
आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।

क्याटेगोरी : Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-