Techie IT
Sat, January 22, 2022  |   शनिबार, माघ ८, २०७८
गृहपृष्ठ » Breaking News » धादिङमा पहिरोले घर पुरिँदा ३ को मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा ३ को मृत्यु


455 Views

काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ । गएरातिको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

क्याटेगोरी : Breaking News, Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-