Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएकाबिहानै काठमाडाैमा ६ रेक्टरकाे भूकम्प, मानिसहरु सडकमा निस्किए

एकाबिहानै काठमाडाैमा ६ रेक्टरकाे भूकम्प, मानिसहरु सडकमा निस्किए


काठमाडाै/बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । ठुलाे झट्का  महसुस भएपछि काठमाडाैमा मानिसहरु घरबाट बाहिर निस्केका थिए।

 केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ