Techie IT
Wednesday May 12, 2021  |   बुधबार, बैशाख २९, २०७८
गृहपृष्ठ » Breaking News » पूर्वप्रधानमन्त्री भट्टराई र पत्नी हिसिलामा कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री भट्टराई र पत्नी हिसिलामा कोरोना संक्रमण


169 Views

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गर्नुभएको हो । शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेख्नुभएको छ ।

क्याटेगोरी : Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-