
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्रीको एकलौटी दबाबमा पेस भएको संसद विघटनको सिफारिस अनुमोदन गर्दै राष्ट्रपछि भण्डारीले प्रस्ताव अनुसारकै बैशाख १७ गते शुक्रबार पहिलो चरणको र बैशाख २७ गते सोमबार दोश्रो चरणको निर्वाचन मिति घोषणा गरेकी हुन् ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ