Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयी हुन सन्सारकै राम्री १९ वर्षीया मोडल (तस्विरसहित)

यी हुन सन्सारकै राम्री १९ वर्षीया मोडल (तस्विरसहित)


एजेन्सी । १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा आफूलाई पहिलो स्थानमा उभ्याउन सफल भएकी छन् ।

येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको हो । तर उनी इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले संसारभर चर्चामा छिन् ।

१६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी उनी अहिले ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनका नाती हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ