Techie IT
Wednesday January 27, 2021  |   बुधबार, माघ १४, २०७७
गृहपृष्ठ » News » मस्तिष्कघातबाट सिड्नीमा नेपाली विद्यार्थीकाे ज्यान गयाे । सहयाेगकाे अपिल

मस्तिष्कघातबाट सिड्नीमा नेपाली विद्यार्थीकाे ज्यान गयाे । सहयाेगकाे अपिल


114 Views

सिड्नी/डिसेम्बर ६

सिड्नीमा एक नेपाली विद्यार्थीकाे निधन भएकाे छ । २० वर्षीय मिलन तामाङ्काे   मस्तिष्कघातबाट निधन भएको तामाङ् साेसाईटी अफ न्यु साउथ वेल्सले जनाएकाे छ । 

उनी सिड्नीकाे अबर्नमा बस्दै आएका थिए । सोसाईटीले  एक विज्ञप्ति निकालेर  यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । मिलनकाे शव नेपाल पठाउनका लागि आर्थिक सहयाेग संकलन गर्न लागिएकाे विज्ञप्तिमा भनिएकाे छ । निम्न खातामा सहयोग रकम जम्मा गर्न साेसाईटीले सबैमा अनुराेध गरेकाे छ । 

ACCOUNT NAME : TAMANG SOCIETY OF NSW

BSB : 112879

मृतक मिलन तामाङ

ACC : 474333739

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-