Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsमस्तिष्कघातबाट सिड्नीमा नेपाली विद्यार्थीकाे ज्यान गयाे । सहयाेगकाे अपिल

मस्तिष्कघातबाट सिड्नीमा नेपाली विद्यार्थीकाे ज्यान गयाे । सहयाेगकाे अपिल


सिड्नी/डिसेम्बर ६

सिड्नीमा एक नेपाली विद्यार्थीकाे निधन भएकाे छ । २० वर्षीय मिलन तामाङ्काे   मस्तिष्कघातबाट निधन भएको तामाङ् साेसाईटी अफ न्यु साउथ वेल्सले जनाएकाे छ । 

उनी सिड्नीकाे अबर्नमा बस्दै आएका थिए । सोसाईटीले  एक विज्ञप्ति निकालेर  यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । मिलनकाे शव नेपाल पठाउनका लागि आर्थिक सहयाेग संकलन गर्न लागिएकाे विज्ञप्तिमा भनिएकाे छ । निम्न खातामा सहयोग रकम जम्मा गर्न साेसाईटीले सबैमा अनुराेध गरेकाे छ । 

ACCOUNT NAME : TAMANG SOCIETY OF NSW

BSB : 112879

मृतक मिलन तामाङ

ACC : 474333739



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ