Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal८ महिनामै विदेशबाट नेपालमा १ अर्ब १७ करोडको माछा आयात

८ महिनामै विदेशबाट नेपालमा १ अर्ब १७ करोडको माछा आयात


काठमाडौं। चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएका हुन । उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको आयात भएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ