Techie IT
Fri, September 24, 2021  |   शुक्रबार, अशोज ८, २०७८

Grow your business

गृहपृष्ठ » Nepal » ८ महिनामै विदेशबाट नेपालमा १ अर्ब १७ करोडको माछा आयात

८ महिनामै विदेशबाट नेपालमा १ अर्ब १७ करोडको माछा आयात


198 Views

काठमाडौं। चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएका हुन । उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको आयात भएको पाइएको छ ।

क्याटेगोरी : Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-