Techie IT
Fri, October 22, 2021  |   शुक्रबार, कार्तिक ५, २०७८
गृहपृष्ठ » News » वेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

वेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


225 Views

काठमाडौं । वेलायतकी राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी गराएको हो ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएपछि सन् २०१७ देखि स्वास्थ्यकै कारण फिलिपले राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-