Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयी हुन नेपालका कोरोना महामारिको रेड जोनमा परेका ३३ जिल्ला

यी हुन नेपालका कोरोना महामारिको रेड जोनमा परेका ३३ जिल्ला


काठमाडौं । नेपालका ३३ जिल्लामा कोरोना संक्रमण र मृत्युदर तिब्र बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेकोमा अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यी ३३ वटै जिल्ला संक्रमण र मृत्युदर उच्च भएका कारण रेड जोनमा रहेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ । सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी ९पूर्व०, बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी सहितका २१ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ जिल्ला अनुसार संक्रमणको अवस्था :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ