Techie IT
Tue, October 19, 2021  |   मङ्लबार, कार्तिक २, २०७८
गृहपृष्ठ » Breaking News » बुधबार एकैदिन ७० जनाले चुमे सगरमाथाको शिखर

बुधबार एकैदिन ७० जनाले चुमे सगरमाथाको शिखर


193 Views

काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहणमा भने पछिल्लो समय उत्साहजनक देखिन थालेको छ । आधार शिविरमा रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।।

क्याटेगोरी : Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-