Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबुधबार एकैदिन ७० जनाले चुमे सगरमाथाको शिखर

बुधबार एकैदिन ७० जनाले चुमे सगरमाथाको शिखर


काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहणमा भने पछिल्लो समय उत्साहजनक देखिन थालेको छ । आधार शिविरमा रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ