Techie IT
Thu, December 2, 2021  |   बिहिबार, मंसिर १६, २०७८
गृहपृष्ठ » Breaking News » चीनियाँ भन्दा श्रीलंकाको रोजाईमा रुसी र भारतीय खोप

चीनियाँ भन्दा श्रीलंकाको रोजाईमा रुसी र भारतीय खोप


274 Views

एजेन्सी। श्रीलंकाको लागि रुसी र भारतीय भ्याक्सीन रोजाई बनेको छ । चीनको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन उपहार पाएपछि चिनिया भ्याक्सीन सिनोफार्म खरिद प्रक्रिया थालेको श्रीलंकाले भारतीय र रुसी भ्याक्सीन खरीद गर्ने भएको हो ।

श्रीलंकाको मन्त्रीपरिषदले रुसमा निर्मित स्पीत्नीक भ्याक्सीनको १ करोड ३५ लाख डोज खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै श्रीलंकाले भारतमा उत्पादीत एस्ट्रोजेनिक खोप पनि खरिद प्रक्रिया थालिसकेको श्रीलंकाली संचारमाध्यमले जनाएका छन्।

क्याटेगोरी : Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-