Techie IT
Fri, September 24, 2021  |   शुक्रबार, अशोज ८, २०७८

Grow your business

गृहपृष्ठ » News » राजदूत लक्की शेर्पाबारे निर्णय नहुदा के हुदैछ अष्ट्रेलियामा ? नेपाली समाज के भन्छन् लक्की बारे (विशेष भिडियो रिपोर्ट सहित)

राजदूत लक्की शेर्पाबारे निर्णय नहुदा के हुदैछ अष्ट्रेलियामा ? नेपाली समाज के भन्छन् लक्की बारे (विशेष भिडियो रिपोर्ट सहित)


213 Views

सिड्नी

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथी लागेको आरोपका बारेमा पराराष्ट्र मन्त्रालयले छानविन गरिसकेको छ । प्रतिवेदन तयार भएको दुइ साता भन्दा बढी बितिसके पनि सरकारले अझैसम्म केही निर्णय लिन सकेको छैन ।

समयमा निर्णय नहुदा अष्ट्रेलियाको नेपाली समाजमा अन्यौलता थपिएको छ । नेपाली समाजमा काम गर्ने तथा राम्रो राजदूतको छवी बनाएकी लक्की शेर्पामाथीको छानविन समयमै नटुगिंदा यहाँको समुदायमा वितृष्णा समेत बढेको छ ।

यहि पृष्ठभूमिमा हामीले अष्ट्रेलियाका नेपाली समुदायका व्यक्तिहरुलाई दुइ वटा प्रश्न राखेका छौ । राजदूत छानविन बारे सरकारलाई के भन्न चाहनुहुन्छ ? र अर्को राजदूत शेर्पाको डेढ वर्षे कार्यकाललाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

उनीहरुले दिएको प्रश्नको उत्तर जस्ताको तस्तै भिडियो रिपोर्टमा हेर्नुहोस्

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-