Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaNRNA Election Live साढे ४ हजार भोट खस्यो

NRNA Election Live साढे ४ हजार भोट खस्यो


ब्रिजवेन
जारी एनआरएनए अष्ट्रेलियाको चुनावमा पछिल्लो अपडेट अनुसार ४ हजार ७ सय ८२ मत खसेको छ । एनआरएनए अष्ट्रेलियाको १५ हजार २ सय ९८ मतदाता सदस्य छन् । बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ