Techie IT
Friday January 15, 2021  |   शुक्रबार, माघ २, २०७७
गृहपृष्ठ » Video » सदृषाले यसरी थर्काएपछि माफि माग्यो Expert ले । पढाइ सकेर नेपालमा समाज सेवा गर्ने घोषणा AIBT

सदृषाले यसरी थर्काएपछि माफि माग्यो Expert ले । पढाइ सकेर नेपालमा समाज सेवा गर्ने घोषणा AIBT


206 Views



Guest- Sadrisha Kharel
Host- Saral Gurung
बहादुर नेपाली चेली सदृषाले आफुलाई धम्क्याउने एक्सपर्टको कार्यलयमै पुगेर थर्काएकी छिन् । त्यसपछि एक्पर्टका पदाधिकारीले हात जोडेर माफी मागेर सबै विद्यार्थीलाई सहयोग गर्ने बाचा गरेपछि उनले चित्त बुझाएकी छिन् । आरिख के भएको थियो ? सदृषालाई यस्तो आत्मबल कसरी आयो ? अनि भावि योजनाका बारेमा हामीसंग खुलेर कुरा राखिन् । मन परे सेयर गर्नुहोस्

source

क्याटेगोरी : Video



प्रतिक्रिया दिनुहोस

-Advertisement-