Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoसमुन्द्रकाे छालले सिड्नीमा यसरी बगायाे नेपाली विद्यार्थी । खाेजी गर्न हेलिकप्टर र डुंगा परिचालन ।

समुन्द्रकाे छालले सिड्नीमा यसरी बगायाे नेपाली विद्यार्थी । खाेजी गर्न हेलिकप्टर र डुंगा परिचालन ।




चिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता

सिड्नी
सिड्नी निकै चर्चित फिगर ऐट पाैडी पाेखरीमा एक नेपाली विद्यार्थी डुबेर वेपत्ता भएका छन् ।
साेमबार दिउसाे चट्टानबाट चिप्लिएर २५ वर्षिय ती युवा पाेखरीमा खसेकाे प्रहरीलाई उदृत गर्दै न्युज सेभेनले जनाएकाे छ । उनीसंगै चिप्लिएर पाेखरीमा खसेका अर्का युवाकाे भने सकुशल उद्दार गरिएकाे छ ।
राेयल राष्ट्रिय निकुञ्जमा पर्ने साे क्षेत्रमा ती युवा केही साथीभाईसंग घुम्न गएका थिए । वेपत्ताकाे खाेजीका लागि व्यापक उद्दारकर्ता परिचालन गरिएकाे छ ।
समुन्द्रकाे चट्टानमा अग्रेजी ८ आकारमा बनेकाे पाेखरी सिड्नीकाे लाेकप्रिय पर्यटकिय स्थल हाे ।
निकै तिव्र रुपमा आउने छाल पाेखरी वरपरकाे चट्टान

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ