Techie IT
Wednesday December 2, 2020  |   बुधबार, मंसिर १७, २०७७
गृहपृष्ठ » Video » अष्ट्रेलियाका नेतालाई बाटो देखाउने यी नेपाली | NEPALI ELECTION MANAGER IN AUSTRALIA

अष्ट्रेलियाका नेतालाई बाटो देखाउने यी नेपाली | NEPALI ELECTION MANAGER IN AUSTRALIA


184 Views



Guest – Nagendra Adhikari, Election Campaign Manager for Liberal Party, NSW
Host- Saral Gurung
संयुक्त राष्ट्र संघमा रहेर आधा दर्जनभन्दा बढी देशमा काम गरिसकेका यी नेपाली अब अष्ट्रेलियाका नेताको सारथी बनेका छन् ।
खासगरी अष्ट्रेलियाको राज्य चुनावमा ९ जना उमेद्वारको चुनावी व्यवस्थापनमा यी नेपाली युवाले व्यवस्थापकको भूमिका निभाए ।
अष्ट्रेलियाको राजनीतिक पार्टीमा यति ठुलो भूमिका पाउने संभवत यी नेपाली युवा नै पहिलो हुनुपर्छ ।

सिंगो नेपाली समुदायलाई नै गर्वको अभास दिलाउने तीनै युवा नगेन्द्रप्रसाद अधिकारीसंगको यो विशेष कार्यक्रम ।
मन परे सेयर गर्नुहोस्

source

क्याटेगोरी : Video



प्रतिक्रिया दिनुहोस

-Advertisement-