Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoमासु बेचेरै करोडपति बने यी नेपाली युवा । हामीले पनि सिक्ने कि ? MAX PRASAI | Butcher in Australia

मासु बेचेरै करोडपति बने यी नेपाली युवा । हामीले पनि सिक्ने कि ? MAX PRASAI | Butcher in Australia




#MaxPrasai #VFM #NepaliButcherInAustralia #NepalTube
अष्ट्रेलियामा मासु बेचेरै मनग्य आम्दानी गर्ने युवा व्यवसायी हुन् महेश प्रसाई (म्याक्स)। सिड्नीमा उनको मासु पसलको मासु नखाने नेपाली सायदै होला । छोटो समयमै लोभ लाग्दो प्रगती गरेका म्याक्स व्यवसायबाहेक समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । आफ्नो सिप नेपालमै लगानी गर्न चाहाने युवा उद्यमी महेशको उर्जाशिल कथा हामीले कैद गरेका छौ ।
कृपया मन परे सेयर गर्नुहोस् ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ