Techie IT
Tue, September 21, 2021  |   मङ्लबार, अशोज ५, २०७८

Grow your business

गृहपृष्ठ » Video » Australia Kand मा आफ्नो फोटो र नाम जोडेको भन्दै प्रहरीमा उजुरी । झुठो खबर फैलाउनेलाई कारवार्ही हुने

Australia Kand मा आफ्नो फोटो र नाम जोडेको भन्दै प्रहरीमा उजुरी । झुठो खबर फैलाउनेलाई कारवार्ही हुने


686 Views



#Australia
विदेशी युवतीलाई नेपाली भन्दै नेपाली चेलिबेटीको फोटो र नाम जोडेर सामाजिक संजालमा उनीहरुको बेइज्जत गर्ने क्रम नरोकिएपछि जनहितका लागि हामीले यो भिडियो बनाएको हौ ।
भिडियोमा गोपनियताका लागि विदेशी युवक र युवतीको पहिचान लुकाइएको छ । यस समाचारका लागि सुचना प्रदान गर्ने नेपाल प्रहरीका साइबर ब्युरोका प्रहरी अधिकारीप्रति हामी धन्यवाद दिन चाहान्छौ ।
कृपया झुठो समाचारका पछि लागेर आफ्नै नेपाली चेलिबेटीको बदनाम गर्ने कार्य बन्द गरौ ।
तपाईले हासिमजाकमा सेयर गरेका फेक समाचारले समाजका नकारात्मक असर पार्न सक्छ भन्नेतर्फ पनि सचेत बनौ ।
नेपाल ट्युब परिवार ।

source

क्याटेगोरी : Video



प्रतिक्रिया दिनुहोस

-Advertisement-