
घाट, मानिसको जिवनको अन्तिम बिन्दु हो । मानिसले मरेपछि, आफ्नो मृत शरिरको स्वच्छ तरिकाले अन्तिम संस्कार होस् भन्ने चाहान राखेको हुन्छ । तर, हिन्दु धर्ममा निकै पवित्र मानिएको पशुपति आर्यघाटमा त्यहि लाशमाथी पनि राजनीति हुन्छ । समाचार सामाग्री हेरेपछि, तपाईको विचार कमेन्टमा लेख्नुहोला ।
source