Techie IT
Fri, October 22, 2021  |   शुक्रबार, कार्तिक ५, २०७८
गृहपृष्ठ » Video » आर्यघाटमा लाश माथी यसरी हुन्छ राजनीति Strike in Pashupatinath 2071 push 30

आर्यघाटमा लाश माथी यसरी हुन्छ राजनीति Strike in Pashupatinath 2071 push 30


330 Views



घाट, मानिसको जिवनको अन्तिम बिन्दु हो । मानिसले मरेपछि, आफ्नो मृत शरिरको स्वच्छ तरिकाले अन्तिम संस्कार होस् भन्ने चाहान राखेको हुन्छ । तर, हिन्दु धर्ममा निकै पवित्र मानिएको पशुपति आर्यघाटमा त्यहि लाशमाथी पनि राजनीति हुन्छ । समाचार सामाग्री हेरेपछि, तपाईको विचार कमेन्टमा लेख्नुहोला ।

source

क्याटेगोरी : Video



प्रतिक्रिया दिनुहोस

-Advertisement-