Tuesday, 27 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमाघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना हुँदै 

माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना हुँदै 


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले यही माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना गर्दैछ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर  संघले यसबारे जानकारी दिइएको हो। महोत्सवमा खानपान, व्यवसायीक उत्पादनका स्टल, उद्धमी बन्नेहरुका लागि ज्ञान, सीप लगायतको परामर्शका लागि विभिन्न स्टलहरु रहनेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय प्रवर्द्धन र बजारिकरणको अभियानका रुपमा देशभर यस्ता महोत्सवलाई निरन्तरता दिदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ