कञ्चनपुरमा रास्वपा वरिष्ठ नेता बालेन, यस्तो छ क्रेज
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ ।

मंगलबार जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा शाहले भ्रमण गर्नुभएको छ । कञ्चनपुर –१ मा जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता रास्वपाबाट चुनावी मैदानमा हुनुहुन्छ ।

चुनावपछिका प्रधानमन्त्रीका रुपमा प्रचार गरिनु भएका शाह कञ्चनपुर पुग्दा समर्थकको बाक्लो उपस्थिति देखिएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया