काठमाडौं । भोलिको प्रतिनिधिसभाको निर्वाचमा सरकारले हेलिकप्टर गस्ती गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहित बसेको आजको केन्द्रीय सुरक्षा समिति बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको हो । सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने सरकारको तयारी रहेको छ ।
सेनाकाे हेलिकप्टरबाट मात्रै देशैभर गस्ती गर्न सम्भव नभएपछि अन्य कम्पनीकाे पनि हेलिकप्टर प्रयाेग गर्ने निर्णष सुरक्षा समिति बैठकले गरेकाे छ ।















तपाईको प्रतिक्रिया