Friday, 2 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली स्टार स्ट्राइकर ‘साम्बा’ अष्ट्रेलियामा, ब्रिजवेनमा ए लिग खेल्दै

नेपाली स्टार स्ट्राइकर ‘साम्बा’ अष्ट्रेलियामा, ब्रिजवेनमा ए लिग खेल्दै


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले अष्ट्रेलियाको ब्रिजवेनमा ए लिग फुटबल खेल्दै हुनुहुन्छ ।

आज ब्रिजवेनमा साम्बालाई भब्य स्वागत गरिएको छ । भोली साम्बाको टिम विलिङ्टन फोनिक्सले ब्रिजवेनमा ए लिग खेल्दैछ । स्ट्राइकर ‘साम्बा’ न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आवद्ध भएर व्यवसायिक फुटबल खेल्दै हुनुहुन्छ ।

यसअघि पनि साम्बाले विदेशका विभिन्न क्लबबाट लिग फुटबल खेल्नुभएको छ । ए लिग खोज्न ब्रिजबेन आएको समयमा नेपालट्युबसँग कुरा गर्दै सधै देशका लागि खेल्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ