Tuesday, 13 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रचण्ड र माधवसँगै नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

प्रचण्ड र माधवसँगै नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भएकाहरुलाई प्रत्यक्ष र उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट ज्येष्ठ सदस्य एनके प्रसाईँले शपथ गराउनुभएको हो । नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो।

नेकपाले १ हजार शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ। Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ