काठमाडौं इलामहुुँदै रास्वपा बरिस्ठ नेता बालेन शाह पाँचथर पुग्नुभएको छ ।

चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह पाँचथरको फिदिम बजारमा पुग्नुभएको हो। आजै बिहान उहाँ इलाम पुग्नुभएको थियो । Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया