रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे पाथीभरा दर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा पुगेर दर्शन गर्नुभएको छ ।

रास्वपाको चुनावी अभियानका क्रममा पूर्वी नेपाल पुग्नुभएका शाहले आज बिहान पाथीभरा माताको दर्शन गर्नुभएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्दै हुनुहुन्छ । जहाँ एमाले अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी ओली चुनावी मैदानमा हुनुहुन्छ । Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया