Saturday, 7 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन सामग्री तथा ब्यालेट बक्सहरू निर्वाचन क्षेत्रमा पठाईदै

निर्वाचन सामग्री तथा ब्यालेट बक्सहरू निर्वाचन क्षेत्रमा पठाईदै


काठमाडौं । शनिबारदेखि निर्वाचन आयोगले विभिन्न निर्वाचन सामग्री तथा ब्यालेट बक्सहरू निर्वाचन क्षेत्रमा पठाउन थालेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालय बहादुर भवनबाट शनिवार करिब ९५० हाराहारी निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री तथा ब्यालेट बक्सहरू वितरण गरिएको हो । यी सामाग्री काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन कार्यालय लगिएको हो ।

आयोगले अन्य निर्वाचन क्षेत्रमा समेत कर्मचारी,कार्यालय व्यवस्थापनसँगै निर्वाचनका लागि आवश्यक सामाग्री धमाधम पठाइरहेको छ ।  Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ