अमेरिका-इरान द्वन्द्वको असर : पेट्रोल पम्पमा सर्वसाधारणको लाइन
काठमाडौं । मध्यपूर्वमा अमेरिका-इरान टकराव बढ्दा नेपालका पेट्रोल पम्पमा सर्वसाधारण लाइन लाग्न थालेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्ने र अभाव हुने हल्लाले पेट्रोल पम्पहरुमा सर्वसाधारणको भीड लागेको हो । काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको छ ।

यता, नेपाल आयल निगमले भने पर्याप्त स्टक रहेको जनाउदै पेट्रोल पम्पमा लाइन बस्न नपर्ने बताएको छ । Photo – NPL

















तपाईको प्रतिक्रिया