Tuesday, 25 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसिंहदरबार छिर्नबाट रोकियो जेन जि अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूह

सिंहदरबार छिर्नबाट रोकियो जेन जि अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूह


काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लाग्नुभएका जेन जि अभियन्ता मिराज ढुंगाना नेतृत्वको जेन जी समूह बाटोमै रोकिएको छ ।

प्रधानमन्त्री कार्कीसँग विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउन भन्दै सिंहदरबार प्रवेश गर्न लाग्नुभएका मिराज ढुंगाना सहित जेन जीहरुलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । सिंहदरबार प्रवेशबाट जेन जि युवाहरूलाई रोकेको प्रहरीले प्रक्रिया गत रुपमा जान सुझाव दिएको थियो भने केही वेर बाहिर धकेला धकेलको स्थिति बनेको छ  । फोटो : नेपाल फोटो लाइब्रेरी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ