Friday, 16 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजेन जि आन्दोलनका घाइते र शहिद परिवार प्रधानमन्त्री कार्यालयमै धर्नामा

जेन जि आन्दोलनका घाइते र शहिद परिवार प्रधानमन्त्री कार्यालयमै धर्नामा

माग पूरा नभएको गुनासो


काठमाडौं । जेन जि आन्दोलनमा घाइते भएका र शहिदहरूका परिवारले आफ्नो माग पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर घाइते र सहिद परिवार ढोकामै धर्ना बसेका हुन । आश्वासन मात्रै दिईएको राहत, सरकारी सुविधा नपाएको, आन्दोलनमा भूमिका खेल्ने व्यक्ति र परिवारलाई बेवास्ता गरिएको गुनासो उनीहरुको रहेको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ