रास्वपा वरिष्ठ नेता बालेन चुनावी अभियमनका क्रममा अछाममा
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियमनका क्रममा अछाम पुग्नुभएको छ ।

शाह अछाम-२ का रास्वपा उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा चुनावी सभामा सहभागी हुनुभएको हो । बलेन मंगलसेन पुग्दा समर्थकको भीड लागेको थियोे । Photo-NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया